×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

विद्यार्थीलाई नाटक प्रशिक्षण

१३ फाल्गुन २०७४

विराटनगर,फागुन १३
जेठ ४ गते देखि विराटनगर स्थित आरोहण गुरुकुलमा आयोजना हुने अन्तर विद्यालय नाटक प्रतियोगितामा सहभागि गराउने उद्देश्यले विराटनगरको मिल्स एरिया क्षेत्रकमा विद्यार्थीलाई प्रारम्भीक प्रशिक्षण दिइएको छ ।

आइतबार सम्पन्न तीन दिने प्रशिक्षणमा मिल्स एरिया क्षेत्रका १३ वटा विद्यालयका ४६ जना विद्यार्थी सहभागि भएको सुमेरु कला सरोवर ललितपुरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिए ।

Advertisement
Advertisement

नाटकबारे विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सापकोटाले बताए । उनका अनुसार मोरङ जिल्लाका सबै विद्यालयलाई प्रतियोगिताम ासमाबेशह गर्ने उद्देश्यले विभिन्न ६ वटा ब्लकमा विभाजन गरी प्रारम्भीक प्रशिक्षण सञ्चालन गरिएको छ । तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षणको सहजीकरण शिल्पी थियटर काठमाण्डौंका सविन कट्टेलले गरिरहेका छन् ।

विराटनगरको पुष्पलाल चोकमा फागुन ८ गतेदेखि सुरु भएको थियो । यस्तै मोरङको सुन्दरहरैंचा, वेलवारी क्षेत्रका विद्यार्थीलाई फागुन २० देखि २२ गतेसम्म , पथरी, उर्लावारी क्षेत्रका विद्यार्थीलाई फागुन २३ देखि २५ सम्म र रंगेलीमा २८ देखि ३० गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । पहिलो चरणको प्रशिक्षण पछि नाटकमा रुची भएका विद्यार्थीहरू दोस्रो चरणको प्रशिक्षणमा सहभागि हुनेछन् । दोस्रो चरणको प्रशिक्षण चैत र वैशाख महिनाभर आयोजना गरीले सापकोटाले जानकारी दिए । दोस्रो चरणको प्रशिक्षणमा सहभागि विद्यार्थीहरूले विद्यालय स्तरमा नाटक निर्माण गरी जेठ ४ गतेदेखि आयोजना हुने प्रतियोगितामा विद्यालय स्तरबाट सहभागि हुने छन् । सहभागि हरुमध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैया“का दरले छात्रबृत्ती पनि प्रदान गरिने अयोजक सुमेरुकला सरोबरले जानकारी दिएको छ ।

Advertisement

नाटक महोत्सवको वाइवाइ चाउचाउले प्रयोजन गरेको छ भने सहआयोजक प्याब्सन मोरङ रहेको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक महोत्सवको अयोजना गरेको थियो । सुमेरु कला सरोवरले देशका ७७ वटै जिल्लामा नाटक जागरण अभियान सञ्चालन गर्ने लक्ष लिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top