ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

७ कात्तिक ७६, शुक्रबार

८ कार्तिक, रुकुम । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, बिहीबार बेलुकी साढे सात बजेतिर चौरजहारी नगरपालिका–९, सल्यानीपधेरामा भएको दुर्घटनामा सानीभेरी गाउँपालिका–१, का २२ वर्षीय ट्रयाक्टर चालक महेन्द्र विक र २७ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको हो ।

दुवै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुमित खड्काले जानकारी दिए । रक्सी पिएर ट्रयाक्टर चलाएका कारण दुर्घटना भएको डीएसपी खड्काले बताए । ट्रयाक्टर मध्यपहाडी लोकमार्गबाट झण्डै २० मिटर तल खसेको जनाइएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top