गाईको खोलेमा डुबेर नावालकको मृत्यु

७ कात्तिक ७६, शुक्रबार

८ कार्तिक, इलाम । इलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेमबहादुर राउतको १७ महिनाको छोरा मंदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर मृत्यु भएको छ ।

Advertisement

बुधवार दिउँसो साँढे २ बजेको समयमा खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान साँढे ५ बजे बिराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top