NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र शनिबार भदौ २१ , २०८२
भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली शनिबार भदौ २१ , २०८२
युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार

शनिबार कार्तिक ९ , २०७६
Reading Time: 1 min read
A A
सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ कात्तिक, लिस्बन ।
सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गरेकी छिन् । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहेकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका देशमा नेपाल भ्रमणको प्रचारप्रसार गरेकी हुन् ।

नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपालका हिमशृङ्खलालगायत विभिन्न सम्पदाहरुको तस्वीर, पर्यटकीयस्थलको जानकारीमूलक पर्चा, ब्यानर र वृत्तचित्रसहित पत्रकार महर्जनले युरोपमा नेपाल भ्रमणको प्रचार–प्रसार गरेकी हुन् ।

भ्रमण वर्ष–२०१९ को प्रचारप्रसार, सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमशिखरहरुको प्रचारप्रसार गर्न तथा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले युरोपका विभिन्न मुलुकमा प्रचारमूलक कार्यक्रम सम्पन्न गरिएको पत्रकार महर्जनले जानकारी दिईन् । सो अवसरमा विभिन्न मुलुकहरुमा आयोजित कार्यक्रममार्फत विदेशीलाई नेपाल भ्रमणका लागि आह्वान गरिएको उनले बताइन् ।

LS Auto

प्रचारप्रसारकै क्रममा महर्जनले अष्ट्रियाको मुटकोफ हुटेमा आयोजित ‘नेपाल फेष्ट’ कार्यक्रममा नेपालको पर्यटन वर्ष २०२० को प्रवद्र्धन गर्नुका साथै नेपाली कला, लोक संस्कृति र नेपाली खानासम्बन्धी भिडियो बृत्तचित्रहरु प्रर्दशन गरेकी थिइन् । यस्तै स्लोभाकियाको राजधानी ब्राटिसलाभामा आयोजित कार्यक्रममा महर्जनले सगरमाथा आरोहणको अनुभव साट्नुका साथै नेपालसम्बन्धी जानकारीमूलक र प्रचारमूलक बृत्तचित्र प्रदर्शनी गरिन् ।

फ्रान्सको कोर्सिका टापुको आजाक्सिओ शहरमा आयोजित सप्ताहव्यापी अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पर्वतीय पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको पत्रकार महर्जनले जानकारी दिइन् । उक्त चलचित्र महोत्सवमा सगरमाथा आरोही महर्जनले नेपाल पर्यटन बोर्ड र ललितपुर महानगरपालिकाद्वारा तयार गरिएको प्रचार सामग्री वितरण गर्दै सहभागी विदेशीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गरेकी थिइन् ।

फ्रेन्च नागरिक आँन बेनोइट जानिन् र जाँमिसेल आँसलिनको समूहद्वारा निर्मित ‘ले बेले अनभोली’ नामक फ्रेन्च वृत्तचित्रका पात्रसमेत रहनुभएकी महर्जनको उक्त वृत्तचित्रमेत प्रर्दशन गरिएको थियो । उक्त वृत्तचित्रमा महर्जनको सामाजिक परिवेश, सङ्घर्ष, हिमाल आरोहण र महिला भएकै कारण भोग्नुपरेको विभेदलगायतका विषयमा चित्रण गरिएको छ ।

यस्तै फ्रान्सको आल्बर्टभिल्लेमा आयोजना भएको पर्वतीय चलचित्र महोत्सवमा पनि उक्त वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा पनि महर्जनले नेपाली कला, लोक संस्कृति, सभ्यता, नेपालको पर्यटकीयस्थलहरुको जानकारी गराउँदै नेपाल भ्रमण गर्न उपस्थित विदेशीहरुलाई आह्वान गरिन् । पत्रकार महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपाल र चीनतर्फ गरी दुवै मोहोडाबाट सफल आरोहण गरी कीर्तिमान राख्न सफल भएकी छिन् । रासस

लोकप्रीय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

विचार

थप समाचार

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.