×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

दिनभरका प्रमुख खबरहरु

१४ कार्तिक २०७६

आजका प्रमुख खबरहरुः

१.(छठको महिमा)
तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ विधिवत रुपमा सुरु /छठको पहिलो दिन बिहीबार ‘नहाय–खाए’ गरी मनाइयो ।

Advertisement
Advertisement

२.(संयमता अपनाउ)
लक्ष्मीको मूर्ति विर्सजनको विषयमा दुई पक्षबीच विवाद हुँदा कपिलवस्तुको कृष्णनगर तनावग्रस्त /अनिश्चितकालीन कर्फ्यूका समयमा प्रहरीको गोली लागेर भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु ।

३.(जुवाडेको म्याद थप)
महाराजगञ्जबाट पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले दियो अनुमति/ जुवासम्बन्धी कसूरमा प्रहरीले २५ दिनभित्र अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने ।

४.(महराविरुद्ध मुद्धा)
यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता /पाँच वर्षसम्म कैद र क्षतिपूर्तिको माग /महरा थुनामै रहने ।

५.(सुरक्षित प्रदेश !)
प्रदेश १ मा बिशेष सुरक्षा योजनाको परिणाम स्वरुप कुनै ठूला अपराधिक घटना नघटी दिपावली सम्पन्न भएको प्रदेश १ प्रहरी कार्यालयको दावी /सामाजिक अपराधहरुमा कमी आएको उल्लेख ।

६.(प्रधानमन्त्रीको स्वास्थ्य)
नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज/ दुई दिनको अस्पताल बसाईमा दुई पटक डाईलासिस गरियो ।

७.(प्रधानमन्त्रीको चिन्ता)
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई /डाईलायसिस भईरहेका बेला प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका प्रवक्ता श्रेष्ठ र नेता भिम रावलले प्रधानमन्त्रीलाई भेट्न पाएनन् ।

८.( कांग्रेसका उम्मेदवार को ?)
आगमी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले कात्तिक १७ गते मात्र उम्मेदवारी टुंग्याउने / शुक्रबार बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारी छनोटका विषयमा नीतिगत निर्णय लिने ।

९.(जीप दुर्घटना)
धादिङ गजुरी गाउँपालिका–२ मलेखुमा ३० जना सवार बोलेरो जीप दुर्घटना हुँदा २३ जना घाइते /कच्ची सडकबाट करिब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाई ।

१०.(फोहोरमा राजनीति)
बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको भनाई / दायित्व स्थानीय तहको भएपनि जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको गुनासो ।

११.(चोर पक्राउ)
भारतको सिलिगुडीका ४३ बर्षीय रघुबरप्रसाद साह चोरी गरेको गरगहनासहित झापा प्रहरीद्वारा पक्राउ / चोरी भएको गरगहनासहित ३८ हजार नेपाली रुपैयाँ र १३ हजार ७ सय भारतीय रुपैयाँ पनि बरामद ।

१२.(छठको तयारी)
काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिंदै/ पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा उदाउँदो सूर्यलाई अर्घ दिई सो पर्वको सुरुवात हुने ।

१३.(सडकलाई ऋण)
एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने / आगामी ५ वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य ।

१४.(नेपालको शान)
टी ट्वान्टी क्रिकेट खेल्न विश्वका बढि देशमा पुग्ने खेलाडीमध्ये नेपाली लेग स्पिनर सन्दीप लामिछाने शीर्ष स्थानमा / टि ट्वान्टीमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सुचीमा सन्दीप दोस्रो स्थानमा ।

Advertisement

र,
१५.( पाकिस्तानमा दुःख)
पाकिस्तानको लियाक्त्पुर शहरमा बिहीबार बिहान एक रेलमा आगलागी हुँदा मृत्यु हुने यात्रुको संख्या ६५ पुग्यो /४२ जना घाइते / खाजा बनाउने क्रममा ग्यासको सिलिन्डर पड्केर आगलागी भएको सुरक्षा अधिकारीको भनाई ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top