महराको थुनछेक बहस आज हुँदै

१४ कात्तिक ७६, शुक्रबार

१५ कात्तिक, काठमाडौँ ।
संसद सचिवालमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज (शुक्रबार) हुँदैछ ।

Advertisement

जिल्ला अदालत काठमाडौँको इजलासमा सुरुमा महराको बयान लिइनेछ । त्यसपछि बादी र प्रतिवादीका तर्फबाट थुनछेक बहस हुनेछ ।

थुनछेक बहसपछि अदालतले महरा पुर्पक्षका लागि थुनामा जान सक्ने, धरौटीमा रिहा हुन सक्ने र साधारण तारेखमा छाड्न सक्नेमध्ये एक फैसला गर्ने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top