साढे पाँच वर्षपछि विन्दवासिनीलाई एसिड प्रहार गर्ने अभियुक्त पक्राउ

१४ कात्तिक ७६, शुक्रबार

१६ कार्तिक, मकवानपुर । ६ वर्षअघि हेटौँडा मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसिड छ्याप्ने अभियुक्त दिलीप केशरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा प्रहरीको सहयोगमा अभियुक्तलाई साढे पाँच वर्षपछि पक्राउ गरिएको हो । २०७० साल वैशाख ९ गते विन्दवासीनीलाई एसिड प्रहार गरी भारतमा लुकेर बसेका केशरीलाई बारा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ गरेलगतै अभियुक्त केशरीलाई अहिले जिल्ला प्रहरी कार्यालय मकवापनुरको हिरासतमा राखिएको छ । यो ६ वर्षको अवधिमा मकवानपुरमा धेरै प्रहरी प्रमुख फेरिए तर दिलीपराज केशरीलाई पक्राउ गर्न सकिएको थिएन ।

तर केशरी भने नेपाल-भारत ओहोरदोहोर गर्दै आइरहेका थिए । बारा आएको समयमा शुक्रबार उनलाई पक्राउ गर्न सकिएको प्रहरी स्रोतले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top