×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो

१६ कार्तिक २०७६

१६ कार्तिक, कपिलवस्तु । स्थानीय प्रशासनले कृष्णनगर बजार क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि लगाएको कर्फयु शनिबार बिहान ६ बजेदेखि हटाएको छ ।

Advertisement
Advertisement

बुधबार लक्ष्मी पूजाको मुर्ति बिसर्जनका क्रममा उत्पन्न विवाद बढ्दै गएपछि भएको झडप तथा भिडन्त नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको थियो । कृष्णनगर बजारको अवस्था सामान्य गएको र प्रदर्शनकारीहरुसँग पनि १० बुँदे सहमति भएपछि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कायालयले एक सूचना जारी गरी शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटेको जानकारी दिएको छ । बिहीबार दिउँसो सुरक्षाकर्मीको गोलीबाट कृष्णनगर बजारका एक स्थानीय युवा सुरज पाण्डेयको मृत्यु भएपछि अवस्था थप संवेदनशील बनेको थियो ।

मृतक परिवारलाई उचित क्षतिपूर्तिका लागि सिफारिस गर्ने, घटनामा मुख्य दोषीउपर कारबाही गर्नेलगायतका बुँदामा सहमति भएपछि कृष्णनगर क्षेत्रको अवस्था सामान्य बन्दै गएको मधेस मानव अधिकार गृहका अधिकारकर्मी वसन्त बञ्जाडेले बताए । मृतक पाण्डेयको कृष्णनगरस्थित सुरही खोलामा शुक्रबार दाह संस्कार गरिएको छ ।

Advertisement

प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता, प्रदर्शनकारीहरुका प्रतिनिधि र स्थानीय प्रशासनबीच भएको १० बुँदे सहमतिपछि मृतकका परिवारले पाण्डेयको शव बुझेका थिए ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top