नयाँ दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा

१५ कात्तिक ७६, शनिबार

१६ कात्तिक, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ।

दिल्लीमा बढ्दो प्रदूषणका कारण मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारले इमर्जेन्सी घोषणा गरेको हो। यो घोषणासँगै नयाँ दिल्लीका सबै विद्यालयहरु बन्द गर्न गरिएको छ।

विद्यार्थीहरुलाई प्रदूषणबाट बचाउन दिल्लीमा ५० लाख मास्क वितरण गरिएको केजरीवालले बताएका छन्। हाललाई ६ नभेम्बरसम्मका लागि विद्यालय बन्द गरियने निर्णय गरिएको छ।

Advertisement

ट्वीट गर्दै केजरीवालले छिमेकी राज्यमा धानवाली बालिँदा दिल्ली ग्यास चेम्बरमा रुपान्तरित भएको बताएका छन्। भारत भ्रमणमा रहेकी जर्मन चान्सलर एनजेला मर्केलले समेत दिल्लीमा बढेको प्रदूषणका बारेमा बोलेकी छिन्।

उनले दिल्लीमा बढेको प्रदूषणबाट इन्धनबाट चल्ने सवारी साधनको प्रयोग घटाउँदै विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्था आएको बताएकी छिन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top