डोनाल्ड ट्रम्पले विपक्षीको खिल्ली उडाए

१५ कात्तिक ७६, शनिबार

१६ कात्तिक, एजेन्सी ।
अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडबाट बाहिरिएका डेमोक्र्याटिक नेता बेटो ओ’रोर्कको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मजाक उडाएका छन्।

डेमोक्र्याटिक नेता बेटोले स्थानीय समय अनुसार शुक्रबार अबेर राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडबाट आफू बाहिरिएको घोषणा गरेका थिए। त्यसको केही घण्टापछि ट्रम्पले तुच्छ भाषाको प्रयोग गरेर बेटोको उपहास गरेका हुन्।

ट्रम्पले अति नै अभद्र या असभ्य भाषाको प्रयोग गरेर बेटोको निर्णयको मजाक उडाएका हुन्। बेटोको ‘अन्त्य कुकुरले जस्तै’ रहेको ट्रम्पले बताएका छन्। टेक्सासका पूर्व कंग्रेसम्यान ट्रम्पका कडा आलोचक हुन्।

Advertisement

गएको अगस्टमा टेक्सासको एल पासोमा भएको अन्धाधुन्ध गोली प्रहारको घटनापछि थप कडा रुपमा आलोचना गर्न थालेका थिए बेटोले ट्रम्पको। आप्रवासी विरोधी ट्रम्पको अभिव्यक्तिकै कारण सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली प्रहार भएको बेटोले बताएका थिए।

उनले शुक्रबार आफ्नो अभियानसँग सफल रुपमा अघि बढ्नका लागि स्रोत नरहेको बताउँदै होडबाट बाहिरिएको बताएका थिए। मिसिसिपीमा भएको र्‍यालीमा ट्रम्पले बेटोलाई ‘गरिब, दयनीय व्यक्ति’ रुपमा चित्रित गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top