×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सरकारले मानव संशाधनको विकासलाई प्रथामिकता दिन्छ : नेपाल

१५ फाल्गुन २०७४

काठमाडौं, फागुन १५
सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिने बताएका छन् ।

वरिष्ठ नेता नेपालले मुलुक विकासको लागि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । आज स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्धारा काठमाडौंमा आयोजित बृहत रचनात्मक कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र यातायात जस्ता पूर्वाधारको विकासबाट मात्रै मुलुकको समग्र क्षेत्रको विकास हुने पनि स्पष्ट पारे ।

Advertisement
Advertisement

Advertisement

वरिष्ठ नेता नेपालले मुलुकमा हत्या, हिंसा सदाका लागि अन्त्य भएको दावी समेत गरे । उनले मुलुक शान्तिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै इमान्दार र निष्ठाका साथ देशको सेवामा समर्पित हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । कार्यक्रममा आरआर क्याम्पसका उत्कृष्ट खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top