पेरिस सम्झौताबाट अमेरिका पछि हट्यो

१८ कात्तिक ७६, मंगलबार

१९ कात्तिक, एजेन्सी ।
अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट आफू बाहिरिने जानकारी संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमा गराएको छ ।

औपचारिक रुपमा जानकारी आएसँगै अमेरिका पेरिस सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु हुने भएको छ । यो प्रक्रिया पूरा हुन एक वर्ष लाग्नेछ । विश्वका १८८ देशले जलवायु परिवर्तनको प्रभाव नियन्त्रणका लागि संयुक्त प्रयास गर्ने सहमति सन् २०१५ मा भएको पेरिस सम्झौतामा जनाएका थिए ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सम्झौताले अमेरिकामाथि असमान आर्थिक भार थपेको आरोप लगाएका थिए । पेरिस सम्झौता अनुसार अमेरिकासहित विश्वका १८८ देश विश्वव्यापी तापमान वृद्धि २ डिग्री सेल्सियस कायम गर्ने र त्यसका लागि आवश्यक सबै पहल गर्नेमा सहमत भएका थिए ।

Advertisement

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्ष नै सो सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए । त्यसको असर अति वास्तविक र भयानक रुपमा पर्ने प्रतिवेदन पनि सार्वजनिक भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top