NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

एमसीसी विशाल योगफलतर्फ अग्रसर, पहिलो दिन ३११ रन

बुधबार कार्तिक २० , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
एमसीसी विशाल योगफलतर्फ अग्रसर, पहिलो दिन ३११ रन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० कात्तिक, काठमाडौँ ।
नेपाल भ्रमणमा रहेको पाहुना टोली एमसीसी नेपालको राष्ट्रिय टोली बिरुद्ध बलियो स्थितिमा पुगेको छ । नेपाल र एमसीसी बीच कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा जारी तीन दिने एक दिवसीय प्रथम श्रेणी अन्तर्गत पहिलो दिनको खेलमा एमसीसीले ८७ ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ११ बनाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एमसीसीले ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोड्न सफल भएको हो । एमसीसीका यासिर अराफात ३५ तथा एलेक्स थोम्पसन २२ रनमा अविजित रहे । यस्तै एमसीसीको लागि ओपनर विल रोड्सले सर्वाधिक ७३ रनको योगदान गरे । १ सय १० बलको सामना गरेका रोड्सले १२ चौका प्रहार गरे ।

पहिलो विकेटको रुपमा बिल गडलम्यान १० रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि रोड्सले टम वेस्टलेले ९४ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । दोश्रो सेसनको सुरुवातमा सोमपालले रोड्सलाई बोल्ड गर्दै साझेदारी तोड्दै पवेलियन फर्काउँदा ३९ रन बनाएका टम वेस्टलेलाई शरद भेसावकरले एलबिडब्लको धरापमा पार्दै मैदान बाहिर पठाए ।

LS Auto

चौथो विकेटको लागि माइल्स ह्यामन्ड र विल भान्डस्र्परले ४९ रनको साझेदारी गर्दा शरदले ५२ रन बनाएका ह्यामन्डलाई बोल्ड गर्दै साझेदारीलाई तोडे । ५३ रन बनाएर भान्डस्र्पर पनि सन्दिपबाट एलबिडब्लुको धरापमा परे । सातौँ विकेटको रुपमा साझेदारी गर्दै यासिर अराफात र एलेक्स थोम्पसनले ३ सय रन पूरा गरे । ९६ ओभरको खेल हुने बताईएता पनि खराब प्रकासका कारण ब्याट्सम्यानहरु खेल्न नमानेपछि ८७ ओभर मात्र खेल सम्भव भएको होे ।

बलिङ तर्फ नेपालका सोमपाल कामीले १७ ओभर गर्दै ५० रन खर्चिदा ३ मेडन ओभर राख्दै दुई विकेट लिए । यस्तै २४ ओभर बलिङ गरेको सन्दिप लामिछानेले ८१ रन खर्चिएर २ विकेट हात पार्दा ३ मेडन ओभर गरे । यस्तै शरद भेषावाकरले पनि २ विकेट हात पारे । १० ओभर बलिङ गरेका शरदले १ मेडन ओभर राख्दै ३५ रन खर्चिए । यस्तै करन केसी, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरिले बलिङ गरे पनि विकेट हात पार्न सकेनन् ।

नेपालका १० खेलाडीले प्रथम श्रेणीमा डेब्यु गर्दा शरद र सोमपाल भने प्रथम श्रेणीको खेल खेलिसकेका छन् । सोमपाल कामिले यस अघि श्रीलंकाको घरेलु क्रिकेट खेल्दा प्रथम श्रेणी क्रिकेट खेलेका थिए भने शरदले २००५ र २००६ को इन्टर कन्टिनेन्टल कपमा अनुभव लिएका थिए । दोस्रो दिनको खेल बिहीबार हुनेछ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.