एमसीसी पहिलो पारीमा ३६४ रनमा अलआउट

२० कात्तिक ७६, बिहीबार

२१ कात्तिक, काठमाडौँ ।
नेपाल विरुद्धको तीन दिवसिय खेलमा मेरलीबोन क्रिकेट क्लव एमसीसी पहिलो पारीमा ३६४ रनमा अलआउट भएको छ । पहिलो दिन बुधबार ६ विकेट गुमाएर तीन सय ११ रन बनाएको एमसीसीले दोस्रो दिनको अरु चार विकेट ५३ रन थप्दा अलआउट भयो ।

उसका लागि एलेक्स थमसनले ३० रन बनाए भने यासिर अराफाटले ६४ रन बनाए । दोस्रो दिनको खेलमा करण केसीले ३ विकेट लिए भने सन्दिपले एक विकेट हात पारे ।

यसअघि पहिलो दिनको खेलमा एमसीसीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८७ ओभर सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन बनायो । खराब प्रकाशको कारण १० ओभर बाँकि रहदै खेल रोकिदा एमसीसी बलियो देखिएको हो ।

Advertisement

एमसीसीको पारीमा तीन खेलाडीले अर्धशतक बनाए । उसका विल रोड्स ७३ रन बनाए भने विल भान्डेर्सपारले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रन बनाए । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए ।

बिली गोडलम्यान १० रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले २ र २ विकेट लिएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top