×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

डा. केसीको समर्थनमा उत्रिएकामाथि प्रहरीको हस्तक्षेप, डडेल्धुरा सदरमुकाम तनावग्रस्त

२५ कार्तिक २०७६

२५ कार्तिक, डडेल्धुरा । डडेल्धुरामा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन गर्दै भीड बढ्न थालेपछि आज प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपसँगै डडेल्धुरा सदरमुकाम तनावग्रस्त बनेको हो ।

हिजोसम्म सरकारी गाडी आवतजावतमा रोक लगाएका डडेल्धुराबासीले आज सम्पूर्ण यातायातका साधन ठप्प पारेका छन् । उनीहरुले जिल्लाको चोक चोकमा बसेर डा. केसीको समर्थनमा प्रदर्शन गरिरहेका छन् । केसीको अनसनको आज आठौं दिन हो ।

Advertisement
Advertisement

दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था खस्कदै गएपछि सरकारले हेलिकप्टरमार्फत उनलाई जवरजस्ती काठमाडौं ल्याउन खोजेको छ । उनलाई काठमाडौं ल्याउनको लागि डडेल्धुरास्थित दह आर्मी व्यारेकमा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ भने अस्पतालभित्रै एम्बुलेन्स समेत राखिएको छ ।

अहिले अस्पताल परिसर भित्र बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारी भने अस्पताल परिसर बाहिर रहेर प्रदर्शन गरिरहेका छन् । अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।

केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ । यस्तै शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालले जनाएको छ । डडेल्धुरा अस्पतालमा आईसीयु नहुँदा चिकित्सकलाई केसीको उपचारमा समस्या भएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

Advertisement

यसैबीच नागरिक समाज, जिल्लाका संघसंस्था, पेशाकर्मी, राजनीतिक दलहरुको बैठक बस्दैछ । बैठकले केसीलाई काठमाडौं ल्याउन दिने की नदिने भन्ने निर्णय गर्ने बताइएको छ । उक्त आन्दोलनमा नेकपाको भने समर्थन रहेको छैन ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top