हङकङमा जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु

२४ कात्तिक ७६, सोमबार

२५ कार्तिक, एजेन्सी । हङकङमा जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदशर्नकारीमाथि सुरक्षाकर्मीले गरेको गोली प्रहारको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कालो पहिरनमा रहेको र मुखमा मास्क लगाएका एक यृुवकलाई गोली हानिएको दृश्य प्रष्टै देखिएको छ । हङकङमा विगत केही महिनादेखि जारी सरकार बिरोधी प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले ती प्रदर्शनकारी माथि गोली प्रहार गरेको हो ।

Advertisement

हङकङमा गत जुन महिनादेखि जारी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको यो तेश्रो पटक हो । प्रदर्शनकारीहरुले हङकङको म्ुख्य शहर साई वान हो टापुमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको हो ।

प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा सडक अवरुद्ध पारेपछि त्यहाँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । गत केही दिनअघि प्रहरीले प्रहार गरेको अश्रुग्याँस छल्ने क्रममा एक विद्यार्थीको लडेर मृत्यु भएपछि आन्लोलन झन चर्केको थियो ।

Advertisement

हङकङमा सुपुर्दगी सन्धि खारेज गर्नुपर्ने मागसहित गत जुनदेखि आन्दोलन जारी छ । आन्दोलनकै क्रममा सय भन्दा बढीको मृत्यु भइुसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top