×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

माग पूरा नभएसम्म अनशन नतोड्ने डा. केसीको अडान

२६ कार्तिक २०७६

२६ कार्तिक, डडेल्धुरा । आफूले जनताका लागि सरकारसँग राखेका माग पूरा नभएसम्म अनशन नतोड्ने डा. गोविन्द केसीले बताएका छन् । उनले डडेलधुरा पनि नछोड्ने अडान लिएका छन् ।

अनसनरत डा. केसीलाई सत्तारढ दल नेकपाबाहेक प्रतिपक्षी नेपाली कांग्रेससँगै अन्य साना दल नेकपा जनमोर्चा, राप्रपा नेपाल समाजवादी पार्टी, साझा विवेकशीललगायतका दलले समर्थन जनाएका छन् ।

Advertisement
Advertisement

डा. केसीलको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर हुँदै गइरहेको डडेलधुरा अस्पतालका मेसु जितेन्द्र कडेलले बताए । स्वास्थ्यमा जटिल अवस्था आए डडेल्धुरा अस्पतालमा उनको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ ।

१८ गते देखि डडेल्धुरामा अनसनरत केसीको स्वास्थ्य भने प्रतिकुल बन्दै गएको छ । उनको शरीरमा चिनी र नुनको मात्रा कम भई स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थालेका छन् ।

उनको शरीरमा अक्सिजनको पनि कमी हुन थालेको छ । पिसाबमा खराबी देखिएको चिकित्सकले जनाएका छन् । ब्लडपेसर तलमाथि भइरहेको र शरीरलाई आवश्यक पर्ने तत्व कमीका कारण कमजोर भई रिंगटा लाग्ने मांशपेसी बाउडिने , दुख्ने भइरहेको उनका समर्थन र सहयोगका लागि काठमाडौंबाट डडेल्धुरा पुगेकी डा. तोषिमा कार्कीले जानकारी दिइन् ।

डडेलधुरा अस्पतालको नाजुक अवस्थाका कारण उनलाई धेरै दिन यहाँ राख्नु खतारा भएको उनको भनाई छ । ’आइसीयु को व्यवस्था छैन उनलाई अब डा. केसीलाई चाँडै आइसीयुमा राख्नुपर्ने हुन्छ,’ डा. कार्कीले बताइन् ।

Advertisement

सुदुरपश्चिमका डोटी, बैतडी, कैलाली , कञ्चनपुरबाट पनि केसीलाई समर्थन गर्दै डडेल्धुरामा आन्दोलन गर्न विभिन्न पार्टीका नेता, सघंसस्थाका प्रतिनिधि आउने क्रम जारी छ। मंगलबार उनको समर्थनमा हस्ताक्षर सकंलन गरी जिल्ला प्रशासनमार्फत सरकारलाई बुझाउने कार्यक्रम रहेको नागरिक समाजले जनाएको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top