×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नेपालमा मोदीको शाख गिर्दाे,महेन्द्र मोरङका विद्यार्थीले जलाए पुत्ला

२६ कार्तिक २०७६

२६ कात्तिक, विराटनगर ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । भारतले नेपाली भूमि मिचेर जारी गरेको नयाँ नक्साको विरोधमा उत्रिएका विद्यार्थीहरुले मोदीको पुत्ला दहन गरेका हुन् । तर, पुत्ला दहन गर्दैगर्दा प्रहरीले नियन्त्रणमा लिएर निभाएको थियो ।

मंगलबार स्वतस्फूर्त रुपमा सडकमा उत्रिएका विद्यार्थीहरुको र्याली नगरको विभिन्न भाग परिक्रमा गरी रोडशेष चौकमा गएर कोणसभामा परिणत भएको थियो भने महेन्द्र मोरङ क्याम्पसमा पुगेर अन्त्य भएको थियो । विरोधमा उत्रिएका विद्यार्थीहरुले विद्यार्थी एकता जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद,गो ब्याक इन्डिया, कालापानी हाम्रो हो भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए ।

Advertisement
Advertisement

प्रदर्शनमा नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी यूनियन लगायत अन्य विद्यार्थीसंगठनका साथै स्वतन्त्र विद्यार्थीहरुको सहभागिता रहेको विरोध कार्यक्रमका संयोजक विवेक आचार्यले जानकारी दिए । प्रर्दशनका क्रममा विद्यार्थी नेताहरु नविन पहाडी, अभिमन्यु यादव, कमल पोखरेल, जस्वन्त पौडेललगायतका विद्यार्थीहरुले लिपुलेक लिम्पियाधुरा जस्ता नेपाली भुभाग फिर्ता गराउन सम्पूर्ण नेपाली जनताहरु एकजुट हुनुपर्ने बताए । उनीहरुले सरकारले पहल नगरे सीमा रक्षाका लागि विद्यार्थी आन्दोलन देशैभरी फैलने पनि बताए ।

जम्मु–कश्मीरको विशेषधिकार खोसेर केन्द्र शाषित राज्यमा मिलाएपछि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलगायतका नेपाली भूभाग समेटिएका छन । जसको यतिबेला देशभर तीव्र विरोध भइरहेको छ । नेपाल सरकारले भने भारतले एकतर्फीरुपमा जारी गरेको नयाँ नक्सा मान्य नहुने बताईसकेको छ । राजनीतिक तहमा पनि नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top