२५ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौँ आईपुगेका छनु आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन, कस्तो रह्यो महासभाको सम्बोधन ?
एसियाड क्रिकेटः नेपाल क्वाटरफाइनलमा, अब श्रीलंकासँग खेल्ने, सन्दीप–लोकेशको अर्धशतक
राजधानीमा ग्यास र तरकारी आपूर्ति ठप्पजस्तै, भाउ आकाशियो