×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

प्रदेश १ मा जनप्रतिनिधीबाटै सबैभन्दा बढी पत्रकारमाथि दुव्र्यवहार

२६ कार्तिक २०७६

२६ कात्तिक, विराटनगर ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दण्डहीनता कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् । उनले अपराधीले अपराध अनुसारको दण्ड पाउने भन्दै सबैलाई ढुक्क हुन आग्रह समेत गरे ।

फ्रिडम फोरमले मंगलबार पत्रकार महासंघ मोरङको सभाहलमा गरेको प्रदेशस्तरीय ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको पनि बताए । उनले प्रदेश १ मा पत्रकारमाथि भएका दुव्र्यवहार तथा घटनाहरु केही असावधानीवश भएको र दोषीलाई कारबाही पनि भईरहेको बताए ।

Advertisement
Advertisement

२०७५ सालमा देशभर ६० वटा प्रेस स्वतन्त्रताका घटना भएको तथ्यांक छ भने प्रदेश १ मा पछिल्लो डेढ वर्षको अवधिमा १० वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको प्रदेश पत्रकार महासंघ प्रदेश १ ले जनाएको छ । जसमध्ये इटहरीका मेयर द्धारिकालाल चौधरीद्धारा भएको दुव्र्यवहारका घटना सहित ५ वटा स्थानीय जनप्रतिनिधिबाट नै भएका छन् । प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्दा पत्रकारलाई प्रवेशमा अवरोध गरेको र मुख्यमन्त्री शेरधन राईले संसद्को रोष्टमबाट पत्रकारलाई गाली गलौज गरेको पनि प्रेस स्वतन्त्रता हनन् भएको ठहर गरिएको छ ।

कार्यक्रममा सरोकारवाला पक्षले पछिल्लो समय सबैभन्दा बढी स्थानीय जनप्रतिनिधिबाटै पत्रकारमाथि दुब्र्यबहार भएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न सरकारलाई अपिल गरेका थिए । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले पत्रकारको सुरक्षा र दण्डहीनताको कुरा उठाउँदै पत्रकारको सुरक्षाका लागि कानुनी पहल गर्न प्रदेश सरकार र स्थानीय तहलाई सचेत गराए । उनले अधिकांश घटनाहरु घटना घटाउने पक्षले माफी मागेसँगै टुङ्गिने गरेको पनि बताए ।

Advertisement

कार्यक्रममा प्रदेश पत्रकार महासंघका अध्यक्ष विक्रम लुइँटेल,विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुली, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, मानवअधिकार आयोगका प्रतिनिधिलगायतले आफ्ना धारणा राखेका थिए । फ्रिडम फोरमले हरेक वर्ष नोभेम्बर २ लाई विश्वभर ‘पत्रकारविरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनता अन्त्य गर’ भन्ने अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । यसवर्ष भने सो समयमा चाडपर्व परेका कारण नोभेम्बर महिनाभरी सो कार्यक्रम गरिने बताएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top