×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबरहरु

२६ कार्तिक २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नेविसंघको राजनीति)
नेपाल विद्यार्थी संघद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग / भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी ।

Advertisement
Advertisement

२.(विरोध बढ्दै)
भारतको नयाँ नक्सा विरुद्धको प्रर्दशन देशब्यापी बन्दै /नेपाली भूमि फिर्ता गराउन माग गर्दै विराटनगरमा पनि जुलुससहित प्रदर्शन / महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाए ।

३.(केसीको विवेक)
१७औं अनसनको ९ औं दिनमादेशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै डा. गोविन्द केसीले तोडे अनसन / डा. केसीले लेखे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्लापत्र ।

४.(शुल्क फिर्ता गर्)
भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अवैधानिक रूपमा लिएको शुल्क फिर्ता माग्दै विद्यार्थीहरुद्वारा कार्यालयमा तालाबन्दी / कलेजको शैक्षिक तथा प्रशासनिक काम ठप्प / २४ घण्टाभित्र शुल्क फिर्ता नभए कलेजका इन्ट्रन चिकित्सकले काम नगर्ने ।

५.(वास्तविकता खुलोस्)
रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बमविष्फोट / विष्फोटमा परी प्रहरी जवान रन्जितयादव घाइते / बम प्रहार गर्ने भारत बिहार घर भएका भारतीयनागरिक चन्दनकुमार पक्राउ ।

६.(लहरो तान्दा पहरो खस्यो)
महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका २५ जनाको हाईप्रोफाईल जुवाडेहरुको सम्पत्ति छानविन हुँदै / अनुसन्धानकालागि जिल्लाअदालत, काठमाडौंबाट म्याद थप ।

७.(स्वतन्त्रताको सुनिश्चितता होस्)
पत्रकार दण्डहीनता कुनैपनि हालतमा स्वीकार्य नहुने प्रदेश १ का कानुनमन्त्री हिक्मत कार्कीको भनाई / पछिल्लो समय सबैभन्दा बढी स्थानीय जनप्रतिनिधिबाटै पत्रकारमाथि दुब्र्यबहार भएको भन्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न अपिल ।

८.(प्रकृतिको चिन्ता)
प्रकृतिको संरक्षणमा योगदान पु¥याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको आग्रह / विकास र समृद्धिको नाममा हुने गरेका वनलगायतका प्रकृतिको विनाश रोक्न आग्रह ।

९.(स्वागत छ हमिदलाई
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने राजकीय भ्रमणका लागि काठमाडौंमा / ‘गार्ड अफ अनर’ को सम्मान प्रदान / हमिदले बुधबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने ।

१०.(विरामी बचाउ सरकार)
थालेसिमिया रोगको उपचारमा सहुलियतको व्यवस्थागर्न पीडितहरुको सरकारसँग आग्रह / रोगको उपचार सबै अस्पतालमा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण / नेपालमा ३ सयसम्म थालेसिमियाका विरामी रहेको अनुमान ।

११.(असावधानी दुर्घटना घटी)
सुनसरीको कोशी गाउँपालिका ४ मा मंगलबार बिहानभएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु / १ जना घाईते / बिपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाई ।

१२.(शिक्षकलाई सकस)
नयाँ शिक्षक नियुक्ति र सरुवामा सरकारले रोक लगायो / शिक्षा सेवा आयोगबाट सिफारिस भइ नयाँ शिक्षक नियुक्ति र पदस्थापना भइरहेकाले विद्यार्थी सख्या धेरै भएका विद्यालयमा पनि शिक्षक नराख्न आग्रह ।

१३.(नवराजको न्वारन)
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरलको उम्मेदवारी घोषणा / ४३ सदस्यीय केन्द्रिय कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदै ।

१४.(चेलीको चमत्कार)
एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालको लगातार तेस्रो जित / नेपालले बंगलदेशलाई ३–० कै सोझो सेटमा पाखा लगायो / नेपाल ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा ।

Advertisement

र,
१५.(रेल ठोक्किए)
बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु / ४० जना घाइते / विपरीत दिशाबाट जाँदै गरेको रेल अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको अधिकारीहरुको भनाई ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top