भारतको जम्मु-कस्मिरमा सवारी दुर्घटना, १६ जनाको मृत्यु

२६ कात्तिक ७६, बुधबार

२७ कार्तिक, एजेन्सी । भारतको जम्मु-कस्मिरस्थित डोदा जिल्लामा गाडी खस्दा १६ जनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह साढे ३ बजे क्लिनीबाट मर्मतको गोवा गाउँ जाँदै गरेको गाडी घुम्तीमा मोड्न खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको एनडिटिभीले जनाएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका समेत रहेका छन् । चालकले घुम्तीमा गाडी मोड्न नसक्दा ७ सय मिटरबाट तल खसेको हो ।

यस दुर्घटनाबाट भने पछि एक जनाको उद्धार गरेको भारतीय प्रहरीले जनाएको छ। जम्मु -कस्मिर प्रदेश कंग्रेस कमिटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गुलाम मोहम्मद सरुरीले दुर्घटनामा ज्यान गुमाएकालाई १० लाख राहत प्रदान गर्न निर्देशन दिएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top