×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

२८ कार्तिक २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(रुप ज्योतिको फन्डा)
उद्योगीपति रूप ज्योति र उनको परिवारविरूद्ध दिएको जाहेरी फिर्ता लिने जाहेरवाला विज्ञेन्द्रकृष्ण मल्लको निवेदन सरकारी वकिल कार्यालयद्वारा प्रहरीलाई फिर्ता / अनुसन्धान गरेर फेरी प्रहरीले प्रतिवेदन बुझाउनु पर्ने ।

Advertisement
Advertisement

२.(आन्दोलनको स्वरुप)
ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै उद्योगी, व्यवसायीहरुद्वारा काठमाडांैमा मौन जुलुस / सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने काम नगर्न ध्यानाकर्षण ।

३.(केसीको चिन्ता)
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना / माग पूरा नभए पुनः अनशन बस्ने चेतावनी ।

४.(न्याय मर्देन)
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थाल्यो / एक ब्यक्तिमाथि अनुसन्धान थालिए पनि अन्य व्यक्तिहरू भने फरार ।

५.(डुंगामा राष्ट्रपति)
चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्वारा भ्रमण टोलसहित पोखराका सम्पदाको अवलोकनसंगै फेवातालमा डुंगा सयर / भोली काठमाडौंको चन्द्रागिरी भ्रमण गरी स्वदेश फर्कने ।

६.(रामचन्द्रको राय)
नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्नुपर्ने काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई / प्रमाण नजुटाई सीमा विवादलाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव ।

७.(उमेर हद ६०)
पदपूर्तिलगायतमा असर नहुने गरी निजामती कर्मचारीहरुको सेवा अवधि उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष कायम / कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिइने ।

८.(परीक्षाको औचित्य)
कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने नेकपाकी सांसद पम्फा भुसालको प्रस्ताव / कर्मचारीहरुलाई कामप्रति जवाफदेही बनाउन कार्य क्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्न सुझाव ।

९.(जनप्रतिनिधी आएनन्)
कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित / ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधीत विधेयकमाथि छलफल गर्ने कार्यसूचि रहेको बैठकमा सदस्यहरु अनुपस्थित ।

१०.(बोलेको पुगोस्)
एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने पर्यटनमन्त्री योगेशकुमार भट्टराईको घोषणा / पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने दावी ।

११.(स्वाथ्यमा सचेत)
स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने गरी पठनपाठनको कामलाई अघि बढाउन सबै विद्यालयहरुलाई काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको आह्वान / १३ करोड बजेटले सुधार कार्यक्रममा थप सहयोग पुग्ने विश्वास ।

१२.(नियमन आवश्यक)
राजस्व अनुसन्धान विभागद्वारा दश अर्बको नक्कली भ्याट बिल खरिद(विक्रीमाथि अनुसन्धान तीव्र / प्रधानमन्त्री कार्यालय मातहत आएलगत्तै भन्सार चोरी पैठारी, राजस्व चुहावट, नक्कली भ्याट बिल लगायतमा अनुशन्धान तीव्र ।

१३.(चम्किए चेली)
नेपाली महिला भलिबल टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि / प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालद्वारा माल्दिभ्स ३–०को सोझो सेटले पराजित ।

१४.(हारको शृंखला)
एसीसी इमर्जिङ एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित / बंगलादेशको ढाकामा भएको खेलमा नेपालले दिएको मध्यम १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

Advertisement

र,
१५.(महाअभियोगको सुनुवाई)
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु / ट्रम्पमाथि आउँदो वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top