NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

आइसिपि निर्माण पनि यसै वर्ष सम्पन्न हुने : परियोजनाको ३० प्रतिशत काम सकियो (फोटो फिचर)

आइतवार फाल्गुन २० , २०७४
Reading Time: 1 min read
A A
आइसिपि निर्माण पनि यसै वर्ष सम्पन्न हुने : परियोजनाको ३० प्रतिशत काम सकियो (फोटो फिचर)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, फागुन २०
मोरङको बुधनगरमा भारत सरकारको अर्बैँ लगानिमा निर्माण भईरहेको एकिकृत जाँच पास चौकिको संरचना निर्माणको कार्य अघि बढेसँगै आइसिपि परियोजना निर्माणको काम यसैवर्ष सम्पन्न हुने भएको छ ।

एकिकृत जाँचपास चौकि भारत सरकारकै लगानिमा नेपाल र भारतपट्टि उस्तै संरचना निर्माण गर्नका लागि सन् २०१६ डिसेम्बर २७ मा भारतीय केठेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्रासन प्रा.लि सँग सम्झैता भएको थियो ।

LS Auto

भरत सरकारकै सम्पूर्ण लगानिमा निर्माण भइरहेको एकिकृत जाँचपास चौकी(आइसीपि)का लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराएको छ । दुवै देशबिच भएको सम्झौता अनुसार भारत सरकाले आइसिपि निर्माण गरिदिएर नेपाल सरकालाई हस्तान्तरण गर्ने छ ।

नेपाल सरकारले आइसिपि निर्माणका लागि जग्गा उपलब्ध गराउन मुआब्जा वितरणलगायतका काममा ढिलाई हुँदा आइसिपि निर्माण परियोजनाको काम ढिलो गरि सुरु हुँदा आइसिपि निर्माण परियोजनानै अलपत्र पर्ने हो कि भन्ने चिन्ता पूर्वका उद्योगी व्यवसायीमा परेको थियो ।

आइसिपि निर्माणका लागि आइपरेका विभिन्न समस्या नेपाल सरकारले समाधान गरेर यतिबेला निर्माणकार्य अघि बढेपछि भनेँ यस क्षेत्रका उद्योगी व्यवसायी हौसिएका छन् ।

मोरङको बुधनगर स्थीत भेडियारीमा भारत सरकारले निर्माण गरिदिने एकीकृत जाँचपास चौकि (आइसिपि) का लागि भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्रासन प्रा.लिले ठेक्का लिएर अहिले परियोजानको कामलाइ अघि बढाएको छ ।

अहिले सो कम्पनिले तोकिएको समयसिमा भित्रै परियोजनाको काम सम्पन्न गर्न ‘एप्रोच रोड’, साढे ३ किलोमिटर ‘वाइपास रोड’ निर्माण गरिसकेको छ भने साढे ७ किलोमिटर आन्तरिक रोड निर्माणका लागि माटो पुर्ने काम भइरहेको ठेकेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्रासन प्रा.लिका परियोजना व्यवस्थापक अबधेश साहले जानकारी दिए ।

एकिकृत जाँचपास चौकी (आइसिपि) परियोजना अन्तर्गत यतिबेला आधादर्जन बढी मुख्य भवनका पहिलो तल्ला ढलान, ‘एडमिन विल्डिङ’, ‘डिस्पेन्सरी विल्डिङ’ बनाउने कामहरु भइरहेको परियोजना व्यवस्थापक शाहले जानकारी दिए ।

उनले अब बिजुली पोल समेत अर्डर गरिसकिएकाले आगामी महिनामा बिजुली पोलकान कामहरु गर्न थालिने बताए । परियोजना व्यवस्थापक झाले पेभर व्लक बनाउने मसिन समेत ल्याई सकिएकाले पेभर व्लक अब चाँडै निर्माण कार्य सुरु गरिने बताए ।

उनले आइसिपि परियोजना क्षेत्रको पर्खाल निर्माण लगभग अन्तिम चरणमा रहेको जानकारी दिदै परियोजनाको काम हाल सम्म ३० प्रतिशत भन्दा बढी सकिएको जानकारी दिए । उनले सन् २०१८ भित्रै आइसिपि परियोजना निर्माण सम्पन्न गरिसक्ने बताउदै हाल दैनिक ३ सय कामदारले काम गरिरहेको बताए ।

शहरि विकाश तथा भवन निर्माण विभाग डिभिजन शहरि कार्यालय विराटनगरका अनुसार एकिकृत जाँच पास चौकि आइसिपि निर्माणका लागि १ सय २९ बिघा जग्गा र लिंक रोडका लागि ४० बिघा जमिन अधिग्रहण पश्चात ३० करोड १३ लाख ५४ हजार रुपैयाँ मुआब्जा वितरण गरि आइसिपि निर्माणका लागि भारतलाइ जग्गा हस्तान्तरण गरिएको हो । यतिबेला परियोजनाको काम करीब ३० प्रतिशत बढी भएपछि भने पुर्वका उद्योगि व्यवसायी उत्साहित भएका छन् ।

नेपाल र भारत दुवै तर्फ एउटै स्वरुपको संरचना निर्माण गर्ने योजनासहित ल्याइएको परियोजनाको भारत तर्फ संरचना निर्माण सम्पन्न भएर झण्डै एक वर्ष अघिनै सञ्चालनमा आइसकेकोछ ।

एकिकृत जाच पास चौकि निर्माण सम्पन्न भएपछि, पशु क्वारेन्टाईन, गोदामघर, भन्सार चौकी, लगायत चेक जाँचको काम सवै एकै थलोबाट हुने, विभिन्न वस्तु आयात निर्यातमा समेत सहज हुने र धेरै कुरामा फाईदा पुग्ने उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

भारत सरकारको १ सय १४ करोड भारतीय रुपैयाँको लगानिमा निर्माण भईरहेको एकिकृत भन्सार जाच पास चौकि प्रदेश १ का लागि मात्र नभएर मुलुककै लागि ठुलो परीयोजना भएको सरोकार वालाहरुको दावी छ ।

यो परियोजनाले नेपालको विकासमा ठुलै फाईदा पुग्ने भएकाले एकिकृत जाच पास चौकि निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनु आवश्यक रहेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.