×

NEPAL TIMES UPDATES

Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026

दुवै पार्टीको संसदीय दल संयुक्त बैठक इहितासकै ठुलो क्रम भंग : दाहाल

२० फाल्गुन २०७४

काठमाडौं, फागुन २०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठूलो क्रम भंग भएको बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा संघीय संसदमा निर्वाचित सांसदहरुलाई दिएको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुईवटा संसदीय दलको संयुक्त बैठक निरन्तरतामा क्रम भंग भएको बताएका हुन् ।

Advertisement
Advertisement

उनले एउटै संसदीय दलमा रुपान्तरण हँुदै गर्दा त्यसको पूर्वसन्ध्यामा भएको संयुक्त बैठकले नयाँ इतिहास रच्नुको साथै नयाँ ऐतिहासिक प्रक्रियातर्फ अघि बढाउने बताए ।

Advertisement

आपसमा बैचारिक राजनीतिक संघर्ष र तीतो अनुभव संगालेका दल एउटै घोषणपत्र र साझा उम्मेदवारका साथ एउटै संकल्प लिएर निर्वाचनमा जाने विषय सहजै पत्याउन सकिने नभए पनि आफुहरुको एकताले डेढ महिनाभित्र ठुलो विश्वविद्यालयको काम गरेको दाबी अध्यक्ष दाहालले गरे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top