×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई अहिलेसम्मकै ठुलो लक्ष्य

२० फाल्गुन २०७४

विराटनगर, फागुन २०
आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावेले ३ सय ८० रन बनाएको छ । क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले ५० ओभरको खेलमा आक्रमक व्याटिङ गर्दै ६ विकेटको क्षतिमा नेपाललाई ३ सय ८१ रनको लक्षय दिएको हो ।

जिम्बावेले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि मात्र सात ओभरमा ७७ रनको साझेदारी गरेको थियो । जिम्बावे सामु नेपाली बलरहरु निरिह देखिन्थे ।

Advertisement

शक्ति गौचन, करण केसीलाई बेन्चमा राखेर ललित राजबंशीलाई डेब्यु गराएको नेपालको निर्णय सफल हुन सकेन । जिम्बावेको स्कोर ७७ रन हुदा ओपनर सेफास जुवाओलाई सन्दिप लामीछानेले ब्यक्तिगत ४१ रनमा आउट गरे ।

त्यसपछि जिम्बावेको स्कोर एक सय ८ रन हुदा नेपालका लागि बसन्त रग्मीले हामिल्टन मासाकाजालाई १७ रनमा आउट गरे ।

लगत्तै सोलोमन मिरेलाई बसन्तले ५२ रनमा पेभेलियनको बाटो देखाउदा नेपालले एक सय १३ रनमा ३ विकेट लिन सफल भयो । चौथो विकेटका लागि ब्रान्डन टेलर र क्रेग एरभिनले ७७ रनको साझेदारी गर्दै जिम्बावेको स्कोर दुई सय रन पुर्याएका थिए ।

त्यसपछि चौथो विकेटका लागि सिकन्दर राजा र ब्रान्डन टेलरले १ सय ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३ सय ५० रन कटाए । सिकन्दरले एक सय २३ रन बनाए भने ब्रान्डन टेलर एक सय रनमा आउट भए ।

अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले अहिलेसम्म कै धरै रन खान पुग्यो । यसअघि २०१३ मा ब्रमुडामा भएको आइसीसी डिभिजन थ्री मा अमेरीकाले नेपाल विरुद्ध तीन सय ६० रन बनाएको थियो ।

Advertisement

बलिङ तर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिदा सन्दिप र ललितले एक एक विकेट हात पारे ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top