जसले नौ जनाको हत्या गरे

नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँलाई नेपाल ल्याइएको छ।

इन्टरपोलको सहयोगमा कतार प्रहरीले मियाँलाई पक्राउ गरी आइतबार नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।

श्रीमती, सासू र ससुरासहति नौजना व्यक्तिको हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त सकिल हुसेन मियाँ सकिल मोहम्मद हुसेन लाई आइतबार कतारबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीषक डिआइजी मनोज न्यौपानेले जनाए ।

Advertisement

उनका अनुार नेपाल प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारगिरेपछि विश्वभरी उनको खोजिगरिएको थियो।

प्रहरी प्रवक्ता न्यौपानेले कतारप्रहरीले सकिललाई नेपाल ल्याएर हस्तान्तरण गरेको बताए।, यो खबर आजको राजधानी दैनिकमा छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top