×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

काठमाडौंका विभ‍िन्न बैंकबाट १९ लाख रुपैयाँ चोरी गर्ने ६ जना पक्राउ, कर्मचारीको संलग्नता रहेको आशंका

११ मंसिर २०७६

११ मंसिर, काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले विभ‍िन्न बैंकबाट १९ लाख रुपैयाँ चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जना नेपाली नागरिक रहेको र उनीहरुले फर्जी चेक बनाएर त्यसमार्फत रकम निकालेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाण्डौले गरेको अनुसन्धानका क्रममा १८ वटा बैंकबाट झण्डै २० लाख रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

काठमाण्डौमा रहेका कुन कुन बैंकका शाखाबाट कति कति रकम झिकियो भन्नेबारे यकिन नभए पनि १९ लाख १९ हजार रुपैयाँ बरामद भइसकेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top