पोखराको भरतपोखरीमा विवाद, निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्र भेटियो

१४ मंसिर, पोखरा ।
पोखरा महानगरपालिका ३३ भरतपोखरीको बरपाण्डेथुम मतदानस्थलमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटेपछि विवाद उत्पन्न भएको छ ।

विवादका कारण केहीबेर मतदान स्थगित भएको थियो । तर, सर्वदलीय आकस्मिक बैठकले हस्ताक्षर नगरिएका मतपत्र भेटिए सदर गर्ने सहमतिपछि पुनः मतदान सुरु भएको छ ।

२ सय ४१ औं मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मत भेटिएको भन्दै विरोध र होहल्ला सुरु भएको थियो। विवाद चर्किँदै गएपछि मतदान रोकिएको थियो। उक्त केन्द्रमा २ सय ४० भन्दा बढी मत खसिसकेको छ।

नेकपाका कार्यकर्ता र स्थानीय विरोधमा उत्रिएका थिए। बरपाण्डेथुम मतदानस्थलमा सुरक्षा घेरा फराकिलो बनाइएको छ। त्यस मतदानस्थलमा ३ सय मिटर पर सुरक्षा घेरा छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top