×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

मोरङका सहकारी संघ/संस्था संघीय, प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी सुरु

२२ फाल्गुन २०७४

विराटनगर, फागुन २२
सहकारी डिभिजन कार्यालय मोरङले जिल्लास्थित १ हजार ९८ सहकारी संघ/संस्था संघीय, प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी सुरु गरेको छ ।

सहकारी डिभिजन कार्यालय मोरङले संविधानको अनुसूची ५, ६, ७, ८ र ९ अनुसार सहकारी संघ र स्ांस्था हस्तान्तरणको तयारी सुरु गरेको हो । जिल्लामा ८ वटा सहकारी संघ र १ हजार ९० सहकारी संस्था रहेका छन् ।

Advertisement
Advertisement

जिल्लास्थित सहकारीमध्ये अनुसूची ५ अनुसार दुई वटा प्रदेश वा त्यसभन्दा बढीमा कार्यक्षेत्र रहेको सहकारीलाई संघीय सरकारलाई हस्तान्तरण गरिने छ ।
अनुसूची ७ अनुसार संघीय र प्रदेश सरकारको साझा अधिकार क्षेत्रभित्र रहने गरि ५ सय र अनुसूची ८ अनुसार स्थानीय तहलाई ६ सय सहकारी हस्तान्तरण गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

सबै संघ र सहकारीको अनलाइन तथ्यांक तयार गरिसकेकोले अब चाँडै एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्ने तयारी भइरहेको कार्यालय प्रमुख रामप्रसाद चापागाईंले बताए ।

जिल्लामा १ लाख ७९ हजार १ सय ६२ महिला र १ लाख ३६ हजार २ सय ३३ पुरुष गरी कूल ३ लाख १५ हजार ५ सय ४५ जना सेयर सदस्य रहेका छन् ।

Advertisement

मोरङमा रहेको १ हजार ९८ सहकारी संघ, संस्थामा गत आर्थिक बर्षमा कूल २६ अर्ब ४१ करोड ५६ लाख ४० हजार ६३ रुपैयाँको कारोबार भएको कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top