धरानमा कांग्रेसको झिनो अग्रता

१५ मंसिर, धरान ।
धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ।  दुई बजेसम्मको प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवार तिलक राईले झिनो मतले अग्रता बनाएका छन्।

Advertisement

मतगणना अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले अहिलेसम्म ६८५७ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ६४२३ मतप्राप्त गरेका छन्। अहिलेसम्म २०,१९ र १८ वडाको मतगणना सकिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top