NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

गरे के हुँदैन ? नर्सरी व्यवसायबाटै छोरा बंगलादेशमा एमबिबिएस पढ्दै, छोरीलाई गुणस्तरीय शिक्षा

बुधबार फाल्गुन २३ , २०७४
Reading Time: 1 min read
A A
गरे के हुँदैन ? नर्सरी व्यवसायबाटै छोरा बंगलादेशमा एमबिबिएस पढ्दै, छोरीलाई गुणस्तरीय शिक्षा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, फागुन २३
मेहनेत गर्ने हो भने न त ठुलो ठाउँ चाहिन्छ न त धेरै सम्पती । आफुसँग भएको सम्पतीको उचित व्यवस्थापन गरी मिहिनेत गर्ने हो भने जो कोही पनि सफल व्यवसायी र उद्यमी बन्न सक्छन् । त्यसको उदाहारण विराटनगर बजारमा बसेर फलफुलका विरुवाहरुको व्यवसाय गर्नेहरुले प्रदर्शन गरेका छन् । उनीहरु व्यवसायमा सफल मात्र भएका छैनन् प्रशस्त आय आर्जन गरी आनन्दको जिन्दगी बाँचीरहेका छन् ।

हामीलाई लाग्छ कृषिमा आधारीत व्यवसायका लागी प्रसस्त जमिन चाहिन्छ र लगानि पनि त्यतिकै मात्रामा चाहिन्छ । यो सोचाइले व्यवसायीक रुपमा मानिसको जिन्दगिमा आवरोध मात्र सृजना गर्दछ । कुशल व्यवस्थापन गर्न सके सानै ठाउँ र थोरै पुजी लगानी गरि मनग्य धन लाभ गर्न सकिन्छ । यो व्यवासायबाट पनि प्रसस्त आय आर्जन गर्न सकिदो रहेछ भन्ने उदाहरण बनेकीछन् । विराटनगर शान्तीचोक निवासी रितादेवि सिंह ।

LS Auto

उनी यसरी सफल भइन्

आफ्ना बाबुले पनि फलफुलको नर्सरी व्यवसाय गरेको र सजिलो पनि भएकाले बाबुबाट प्रेरित भई आज भन्दा करिब डेढ दशक अघि अर्थात वि.सं २०६० सालमा व्यवसायीक रुपमा विराटनगर स्थित न्युरो अस्पताल रोडमा पुष्प वाटिका नामक नर्सरी सञ्चालन गरेकी सिंहले निरन्तर रात दिन केहि नभनिकन मेहनेत र परिश्रम गरि रहीन ।

केवल ५ केजी चामल बोकेर विराटनगर प्रवेश गरेकी उनै सिंहले विभिन्न श्रोत जुटाएर सुरुमा ५० हजार लगानीबाट व्यवसाय सुरु गरेकी सिंहलाई आफु र श्रीमानले मात्र काम गनुपर्दा सुरु सुरुमा अनेकन समस्याको सामना गर्र्नुप¥यो ।

तर भन्छि नि परिश्रमको फल मिठो हुन्छ । उनले निरन्तर परिश्रम गरिरहिन र फलपनि मिठै पाईन् । उनको आर्थिक स्तरमा निकै परिवर्तन आयो । मोरङको सिसवनि जहदामा पुख्र्यौली घर भएकी सिंहले नर्सरी व्यवसायबाटै अहिले विराटनगर महानगरपालीका जस्तो जग्गाको मोल आकासिएको ठाउँमा आफ्नै घर समेत बनाउन सफल भएकी छन् ।

सिंहले उत्पादन गरेका फल तथा फुलका विरुवाहरु विराटनगरमा नभई नेपालका धेरै ठाउँबाट खरीद गर्न मानिसहरु आउने गरेका छन् । विभिन्न प्रजातिका फुलका विरुवाहरु यहाँ पाईने गरेको छ । उनले केहि आफै उत्पादन गरेकी छन भने भारतको कलत्ताबाटसमेत विरुवा तथ विउ आयात गर्ने गरेकी छन् । फुलका विरुवाको विक्रिबाट मात्र उनले आहिले मासिक लाखौँ रुपैयाँ आयआर्जन गर्दै आएकी छन् ।

त्यहि आम्दानिबाट उनले आफ्ना १ छोरालाई चिकित्सक अध्यनका लागि एमबिबिएस पढाउन बंगलादेश पठाउन सफल भएकी छन् भने एक छोरी लाई राम्रो विद्यालयमा पढाईरहेकी छन् । त्यति मात्र होईन उनले आफुले सञ्चालन गरेको पुष्पबाटिकामा ४ जनालाई रोजगारीको अवसर समेत दिएकी छन् । उनले आफ्नो पुष्पवाटीकामा रहेका प्रत्येक कामदारलाई खान लाउन दिएर मासिक ७ हजार रुपैयाँका दरले तलब समेत दिएकी छन् ।

बढदो सहरि करणका कारण हाम्रो समाज आधुनितकतामा धकेलिई रहेको छ । आधुनिकता तर्फ हाम्रो समाज दिन प्रतिदिन धकेलिएपनि प्रकृति प्रतिको मोह भने चाहेर पनि कम हुन सक्दो रहेनछ । घर सजावट गर्न सुन्दर र आकर्षक बनाउन घरको आगन कौशि तथा घर वरपर फुल रोपीएको हुन्छ । फलफुलका बोट तथा विरुवा नभएका सायदै कुनै घर होलान ।

सजावटका लागी मात्र होईन पुजा पाठ मा पनि फुल उत्तिकै महत्वपुर्ण मान्छि त्यसैलेपनि फुलका विरुवा प्राय घर घरमा देख्न सकिन्छ । अलिहे यो व्यवसायमा मनग्य आम्दानी गर्ने सम्भावना छ । मुलुकका धेरैजसो युवाहरु वेरोजगारीका कारण भारत लगायत खाडि मुलकहरुमा साहु महाजन सँग ऋण काढेर बैदेशिक रोजगारीका लागी जाने गरेका छन् ।

नेपालमै प्रसस्त आय आर्जन गर्न सकिने भएकाले विदेश जानुपर्ने कारण आफुलाई थाह नभएको व्यवसायी रिता देवी को भनाई छ । नेपालमा दिन प्रतिदिन पुर्व क्षेत्रबाट मात्र सयौँको संख्यामा युवाहरु वैदैशीक रोजगारीमा जाने गरेका छन् । आफु सँग भएको सम्पत्तिको उचित सदुपयोग गर्न नसकेर उनीहरु पैसा कमाउने मनसायले विदेशिएका हुन सक्छन् । साहु महाजन सँग भएको जग्गा जमिन र सम्पत्ति धितो राखेर रिण लिएर युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विदेशमा गएर पैशा कमाएर ल्याउने सपना बोकेर विदेशिएका युवाहरुले निकै कष्ट भोगेको अनगीन्ति उदाहरण छन् । नेपालमै परीश्रम गरेर मनग्गे आर्थिकोपार्जन गर्न नसकिने होईन मेहनेत र परिश्रम गरे नेपालमै प्रसस्त आम्दानी गर्न सकिन्छ । त्यसैले विदेशीनु भन्दा नेपालमै आफ्नै सम्पत्तिको उचित व्यवस्थपन गरी रितादेविले जस्तै व्यवसाय गरि सफल उद्यमि बन्ने पो हो कि ????

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.