प्रधानमन्त्री ओलीलाई संघीयतामाथि अझै शंका छः गगन थापा

२३ फागुन ७४, बुधबार
Share this
753shares

काठमाडौं, फागुन २३
नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्रीको मनमा अझै पनि संघीयता बारे शंका रहेको आरोप लगाएका छन् ।

Advertisement

रिपोर्टर्स क्लब नेपालमा ओाजित नरेश बमद्वारा लिखित ‘सबल’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले संघियता बारे प्रधानमन्त्री ओलीको मनमा आशंका रहेको बताएका हुन् ।

तर उनले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने जिकिर गरे कालीकोट स्थायी घर भएका लेखक बमको उक्त पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता थापाले पुस्तक लेख्नको लागि आँट चाहिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top