×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आत्महत्याका लागि दुरुत्साहनको ब्यवस्था संशोधन हुने

२३ मंसिर २०७६

२३ मंसिर, काठमाडौँ ।
कानून, न्याय तथा मानवअधिकार समितिले मुलूकी फौजदारी र देवानी संहितामा आवश्यक संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । मुलुकी संहिता र फौजदारी संहितामा गरिएको कतिपय व्यवस्था कार्यान्वयन गर्न कठिन भएको भन्दै समितिले तत्काल संशोधन प्रक्रिया अघि बढाउन भनेको हो ।

मुलूकी फौजदारी संहिता २०७४ को दफा १ सय ८५ को आत्महत्याका लागि दुरुत्साहन गर्ने लाई सजायको व्यवस्था गर्ने प्रावधानले निरअपराधीहरु पनि कानूनी कारवाहीमा परेको भन्दै थप परिभाषित गर्नुपर्ने भन्दै न्याय क्षेत्रबाटै संसोधन गर्नुपर्ने आवाज उठेको छ । चिकित्सकका सम्बन्धमा रहेको व्यवस्था संसोधन भएपनि सजायको व्यवस्थालाई संशोधन गरिएको छैन ।

Advertisement
Advertisement

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको कानून, न्याय तथा मानवअधिकार समितिको सोमबार बसेको बैठकमा सभापति कृष्णभक्त पोख्रेलले मुलुकी संहिता र फौजदारी संहितामा भएका केही व्यवस्था कार्यान्वयनका लागि समस्या भएको भन्दै न्याय क्षेत्रबाटै पनि गुनासो आएको उल्लेख गर्दै तत्काल संसोधन प्रक्रिया अघि बढाउन कानून मन्त्रालयलाई आग्रह गरेका हुन । बैठकमा उपस्थित उपप्रधानमन्त्री एंव कानून , न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादवलाई नै सम्बोधन गर्दे सभापति पोखरेलले नयाँ प्रबन्ध गरिएको कानूनी व्यवस्थाको प्रयोगको सन्र्दभमा जनताले आवाज उठाएकाले मन्त्रालय अन्र्तगतको कार्यदललाई सक्रिय बनाई कानून संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरे ।

Advertisement

समितिले देवानी संहितामा विवाहका लागि २० बर्ष हुनुपर्ने र १८ बर्ष माथिलाई यौन सम्पर्क राख्ने विषयलाई बैधता दिदा व्यवहारिक कठिनाई भएको , फोटो खिच्दा अनुमति लिनुपर्ने प्रावधानले प्रेस संकुचनमा पेरेको, छाउपडीमा ३ महिना मात्रै सजाय दिने व्यवस्थाका सम्बन्धमा पनि उजुरी दिने तथा मुद्धा चलाउने निकायका बारेमा स्पष्ट नभएको र सजाय पनि कम भएको भन्दै आवश्यक सुधार गर्न भनेको छ । त्यसैगरी विधवा महिलाले विवाह गर्दा अघिल्लो श्रीमान्को सम्पत्ति सन्तानलाई फिर्ता गर्नुपर्ने व्यवस्था पनि अव्यवहारिक भएको भन्दै समितिले संशोधनको आवश्यकता औल्याएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top