×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘मिडिया नियन्त्रण गर्न खोज्नु गलत’

२७ फाल्गुन २०७४

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यम माथि अंकुश लगाउन खोज्नु गलत भएको बताएका छन् । काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा पूर्वसञ्चारमन्त्रीसमेत रहेका राईले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले कसैले पनि मिडियामा अंकुश लगाउन सम्भव नरहेको बताए ।
राईले तीनै तहमा नागरिक सरकार बनिसकेकाले संविधान विपरीतका कुनै पनि काम हुन नदिइने बताए । ‘कान्तिपुरमाथि जुन अवहेलनाको मुद्दा लगाइएको छ, सर्वोच्च अदालतले त्यसको निरूपण संविधानबमोजिम आफ्नो मर्यादालाई ख्याल गरेर, संविधानको मूल मर्म र भावनाअनुरूप गर्नुपर्छ,’ उनले भने, ‘मिडियामाथि नियन्त्रण र अंकुशको कुनै गुञ्जायस रहँदैन ।’

राईले मिडियामाथि नियतपूर्वक नियन्त्रण गर्ने हिसाबले अंकुश लगाउन खोज्नु र निसाना बनाउनु गलत भएको बताए । ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेका छौं । कसैले पनि मिडियामाथि अंकुश लगाउन र निसाना बनाउन सक्तैन,’ उनको भनाइ थियो ।, यो खबर आजको  कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top