×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित

४ पौष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

Advertisement
Advertisement

गत बिहीबार सभापति देउवाले विभाग २८ बाट बढाएर ४१ पुर्‍याउने, भातृसंस्था नेपाल तरूण दल, नेपाल विद्यार्थी संघलाई पूर्णता दिनेलगायत एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए ।

गत साउनमा बसेको केन्द्रीय समिति बैठकले कात्तिकभित्र पार्टीका सबै निकायमा समायोजनका काम सक्ने र मंसिरभित्र १४ औं महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय गरेको थियो । तर सभापति देउवाले अहिले महाधिवेशनको कार्यतालिका ल्याउन आलटाल गरेको भन्दै पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएका छन् ।

छिटो महाधिवेशनको कार्यतालिका ल्याउन पौडेल पक्षको मागलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि साथ दिएको छ । विवाद मिलाउन नेताहरूले सक्रियता बढाइरहेका छन् । वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका ल्याउन सभापति देउवा तयार नभएसम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएका हुन् ।

देउवाले गत शनिबार पौडेललाई घरमै गएर भेटे पनि सहमति हुन सकेको थिएन । महाधिवेशन कार्यतालिकाबाहेक अर्को विवादको विषय भातृसंस्था नेविसंघबारे छ ।

दुवै पक्ष एक सय एक सदस्यीय नेविसंघ गठन गर्न सहमत देखिए पनि कुन-कुन पद सिर्जना गर्ने भन्नेमा कुरा मिलेको छैन । पौडेल पक्षले नेविसंघमा ६० प्रतिशतभन्दा धेरै भाग खोजेको छ।

Advertisement

सभापति देउवाले गत कात्तिकमा म्याद सकिएको तरूण दलको पनि छ महिना म्याद थप गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेका छन् ।विवाद हल गर्न उपसभापति विजयकुमार गच्छदारले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बिहीबार भेट गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top