गुरुकुलमा चर्चित कवि तुलसी दिवस प्रस्तुत

४ पुस ७६, शनिबार

५ पुस,विराटनगर ।
आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहण, आरोहण कविता यात्राको दोस्रो अनुक्रममा शनिबार वरिष्ठ कवि तुलसी दिवस प्रस्तुत भएका छन् । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको उक्त एकल कविता वाचन कार्यक्रममा कवि दिवसले आफ्ना करिब दर्जन वटा कविता वाचन गरेका छन् ।

उनले रुख, बाघचाल, रंगिन आवाजहरुको जुलुस, अवतार दर्शन, रातो फूल, जिन्दगी लुगा भए लगायत कविता वाचन गरे । कार्यक्रम हेर्न विराटनगर सहित दमक, धरान, इटहरीबाट साहित्यकार, विद्यार्थी, वुद्धिजिवी लगायत उपस्थित भएका थिए ।

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहण, आरोहण कविता यात्रामा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भएका थिए । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top