×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(विद्यार्थी मारिएपछि)
बसको ठक्करबाट काठमाडौंको सुकेधारामा पशुपति क्याम्पसमा अध्ययरत छात्रा सृष्टि पन्तको मृत्यु पछि आक्रोसित विद्यार्थीको प्रदर्शनबाट चाबहिल क्षेत्र दिनभर तनावग्रस्त / भक्तपुर चल्ने एक बसमा आगजनी ।

Advertisement

२.(शंकास्पद चिनियाँ)
नेपालमा बसेर चीनमा आर्थिक अपराध गर्ने गरेको आशंकामा काठमाडौंबाट ९७ जना चिनियाँ नागरिक पक्राउ / पर्यटन भिसामा नेपाल प्रवेश गरेका पक्राउ गरेका चिनियाँका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई ।

३.(प्रतिपक्षको ध्यानाकर्षण)
नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई दिएको सम्बन्धमा सरकारले सदनलाई जानकारी दिनुपर्ने नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीको माग / भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीको भनाई र गराईमा भिन्नता देखिएको टिप्पणी ।

४.(सरकारमाथि प्रश्न)
भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै नेपाली कांग्रेसद्वारा सरकारको आलोचना / गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवाद बारे स्पष्ट पार्न माग ।

५.(सचिवलाई सचेत)
उद्योग सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइ नसकेको बताएपछि सांसदहरुद्वारा आपत्ति / मन्त्रीलाई समेत हस्ताक्षर नगराई फाइल राखेको भन्दै समितिलाई झुक्याउने प्रयास नगर्न सचिव खतिवडालाई आग्रह ।

६.(भ्रमण वर्षको तयारी)
प्रदेश १ मा नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन भव्य बनाउन प्रदेशको चिनारी झल्किने विभिन्न कार्यक्रमगर्ने तयारी / भ्रमण वर्षको वार्षिक कार्ययोजना एक महिनाभित्र पेश गर्न सम्बन्धीत समितिहरुलाई मुख्यमन्त्री शेरधन राईको निर्देशन ।

७.(कुखुरामा राजनिति)
ब्रोइलर कुखुराको मासुमा मूल्यवृद्धि हुन नदिने उपभोक्ता संरक्षण विभागको भनाई / मासुमा मूल्य बढाउन चालिस लाख चल्ला नष्ट गरेपनि मूल्य र आपूर्तिमा असहज हुन नदिने विभागको अडान ।

८.(केयूमा आन्दोलन)
काठमाडौं विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा कर्मचारी संघ र प्राध्यापक संघद्वारा पुनः तालाबन्दी / कर्मचारी र प्राध्यापक संघसम्बन्धी नियमको मस्यौदा अनुमोदन नगरिए विश्वविद्यालयका गतिविधि ठप्प पार्ने चेतावनी ।

९.(प्रविधिको प्रयोग)
कामदारको श्रमस्वीकृतिका लागि रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्नै नपर्ने / मागपत्र प्रमाणीकरणदेखि कामदार छनोट प्रक्रियासम्मका काम अब अनलाइन प्रणालीबाटै हुने ।

१०.(ध्यू पनि नक्कली)
वीरगञ्जमा रसायन मिसावट गरी पूजा, दुर्गा र गोकुल शुद्द घ्यूको स्टिकर लगाई नक्कली घ्यू उत्पादन तथा बिक्री वितरण गर्दै आएको फेला / नक्कली घ्यू उद्योगका सञ्चालकसहित तीन जना पक्राउ ।

११.(खेल परिषद कस्तो बनाउने ?)
संसदीय समितिमा राष्ट्रिय खेलकुद परिषद गठनका विषयमा छलफल / संविधानले व्यवस्था गरेअनुसार परिषदमा ३३ प्रतिशत महिला सहितको समावेशी प्रतिनिधित्व हुनेगरि सुझाव दिन सांसदहरुलाई आग्रह ।

१२.(भौचरबाट रोजगार )
काठमाडौंको भृकुटिमण्डपमा भौचर मेला सुरु / मेलामा सहभागिहरुले भौचर पाउने र आफुलाई पायक पर्ने तालिम केन्द्रमा इच्छा लागेको सिप सिक्न उक्त फारम भर्नुपर्ने ।

१३.(पोखरा बाहिरियो)
पोखरा प्रिमियर लिगमा अघिल्लो संस्करणको विजेता पोखरा पल्टन लिग चरणबाटै बाहिरियो / अन्तिम खेलमा धनगढीसँग पोखरा ५ विकेटले पराजित / धनगढीलाई प्लेअफमा पुग्न काठमाण्डौ वा विराटनगरले भारी अन्तरले हार्नुपर्ने ।

१४.(मृत्युदण्डको सजाय)
पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको सजाय दिने साउदी अदालतको ठहर / तीन जनालाई भने सबै जोडेर २४ वर्षको जेल सजाय ।

Advertisement

र,
१५.(मुस्लिमको चिन्ता)
६० मुस्लिम देशहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक को अपरेसनद्वारा भारतको नागरिकता संशोधन विधेयकमा चासो व्यक्त / बिना कुनै भेदभाव अल्पसंख्यकहरुको सुरक्षा हुनुपर्ने र उपेक्षा गरिएमा सुरक्षा र स्थिरतामा गम्भीर प्रभाव पर्ने चेतावनी ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top