८ पौष, काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ ।
केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।
यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनाएको छ । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन् ।
विस्तृत विवरण आउँन बाँकी ।