×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

विश्वविद्यालयको नक्कल गर्दैमा गुणस्तर बढ्दैनः शिक्षा मन्त्री

१३ पुष २०७६

१३ पुस, काठमाडौँ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एउटा विश्व विद्यालयको नक्कल गरी अर्को विश्वविद्यालय खडा गर्दैमा शिक्षाको गुणस्तरमा सुधार नहुने बताएका छन् । नेपाल प्राध्यापक संघले आइतबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्न नसके शिक्षाको गुणस्तरको समस्या समाधान हुन नसक्ने बताएका हुन् । उनले शिक्षाको गुणस्तर निर्माणमा प्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहकोले पेशागत हकहितको प्रश्नलाई गुणात्मक शिक्षाको प्रश्नसँग जोडेर समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले राष्ट्रको निर्माण तथा नीति निर्माणमा प्राध्यापकहरुले दिने शिक्षाको महत्वपूर्ण योगदान रहने बताए । उनले विश्वविद्यालयको प्रमुख खम्बा प्राध्यापकहरु भएकाले उनीहरुले दिने अनुसन्धानात्मक तथा खोजमुलक शिक्षाले देशको भविश्य निर्माण गर्ने बताए ।

Advertisement

Advertisement

कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि प्राध्यापकहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । नेपाल प्राध्यापक संघले नयाँ कार्यसमिति चयन भएपछि प्रमाण पत्र वितरण, कार्यभार हस्तान्तरण तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top