×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बंगालबाट उडेर आयो आँसुको आँधी…

२९ फाल्गुन २०७४

प्राय : बंगालबाट उडेर आउने समुद्री हावाले नेपालमा पानी पार्छ ।

सोमबार दिउँसो भने बंगालबाट उडेको जहाजले राजधानीमा आँसुको बर्षा गरायो ।

Advertisement
Advertisement

ढाकाबाट ३३ नेपालस्हित ७१ जना लिएर उडेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनाग्रस्त हुँदा नेपाल शोकमा डुब्न पुग्यो ।

विमानस्थलमा जहाजबाट निस्केको धुवाँको मुस्लो उड्दै गर्दा नजिकै रहेको काठमाडौं मेडिकल केएमसी अस्पतालमामा दुर्घटनामा परेकाहरुको आफन्तका आँखाबाट आँसुको बर्षा भईरहेको थियो ।

ती आफन्तको मात्र होइन, विमानबाट निस्केको धुवाँले मामनेपालीको मन पोलिरह्यो । अस्पताल पुगेका कोही आफन्त घाईतेको उपचार भईरहेको कक्षा चहाँर्दै थिए ।

कोही शव चिन्ने प्रयासमा थिए ।

कोही भने अस्पताल प्रशासनले दुर्घटनाका मृतक तथा घाईतेको जानकारी दिन भित्ताामा टाँसेको नामावली नियाल्दै थिए ।

दुर्घटनलगत्तै अस्पताल प्रवेशद्धारमा घुईचो थियो ।

कतिपय रँदैकराउँदै विलाप गरिरहेका थिए ।

Advertisement

कतिपय ब्यक्ति रुँदारुदै प्रियजनको शोकमा बेहोससमेत भए ।, आजको नागरिकमा यो खबर छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top