अष्ट्रेलियामा तीन नेपालीको मृत्यु

१९ पुस, काठमाडौँ । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

Advertisement

शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको हो। चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर मृत्यु भएको थियो। रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top