×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

वीरगन्जबाट ४ भुटानी र एक तिब्बती नागरिक पक्राउ

२२ पुष २०७६

२२ पुस, वीरगन्ज ।
अवैध रुपमा नेपाल प्रवेश गरिरहेका ४ भुटानी र एक जना तिब्बती नागरिकलाई वीरगन्जबाट पक्राउ परेका छन् ।

वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

बिहारको बोधगयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख २३८८ नम्बरको ‘नेपाल भारत मैत्री सेवा’ बसमा चेक गर्दा राहदानी नभएका ४ भुटानी र एक जना तिब्बती नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपीं) अमर खत्रीले जानकारी दिए ।

डीएसपी खत्रीका अनुसार पक्राउ पर्ने भुटानी नागरिकहरु १९ वर्षीया चुन्डु लाम्हो, ४३ वर्षीय चोडेन तमाङ, ६५ वर्षीय डोल्मा तमाङ, ७० वर्षीय ज्ञानबहादुर तमाङ रहेका छन् । त्यस्तै पक्राउ परेका तिब्बती नागरिकमा ४० वर्षीय कुनचोक ट्सोमो तिब्तियन नागरिक रहेका छन् ।

‘उनीहरुसँग सामान्य आईडी कार्ड मात्र थियो,’ डीएसपी खत्रीले भने, ‘राति नै अध्यागमनका कर्मचारी बोलाएर थप अनुसन्धानका लागि जिम्मा लगाएका छौँ ।’

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भुटानी र तिब्तियनले आफूलाई भारततर्फ फर्काइदिन माग गरेका थिए । अध्यागमन कार्यालय वीरगन्जका शाखा अधिकृत सन्जु सुनारका अनुसार भारतबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्छ ।

Advertisement

‘पक्राउ परेका भुटानी र तिब्बती नागरिकसँग राहदानी छ भने भिसा लगाउँछौ,’ उनले भनिन्, ‘राहदानी छैन् भने त्यो गैरकानुनी ठहर्छ ।’

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top