NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार पुस २४ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(फकाउने दाउ)
विभिन्न जिल्ला सभापतिहरुसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छलफल/ महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने देउवाको आश्वासन ।

२.(सरकारलाई खबरदारी)
समसामयिक र क्षेत्रगत विषयमा राष्ट्रियसभाका सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण /सरकार क्षमता प्रर्दशन गरेर लोकप्रिय बन्नुको सट्टा डर, भय र त्रासबाट शासन चलाउने लक्ष्यमा उद्धत रहेको आरोप ।

LS Auto

३.(प्रतिपक्षी बोली)
सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवको माग /संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप ।

४.(जनप्रतिनिधीलाई अकुंश)
प्रदेशको नाम र राजधानीमा सचिवालयको निर्देशनअनुसार प्रदेश सांसदलाई ह्वीप लगाउनेबारे प्रदेश ३ को नेकपा संसदीय दलको बैठक अनिर्णित/यही साता प्रदेशको नाम र राजधानी तोक्ने प्रस्ताव संसदमा लैजाने प्रदेश सरकारको तयारी ।

५.(टालटुले एम्बुलेन्स)
सुदूरपश्चिम प्रदेश सरकारले पूरानो १६ वटा मिनी ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर वितरण गरेको खुलासा/एम्बुलेन्स खरिदमा करोडौं घोटाला भएको आशंका /थन्किएका एम्बुलेन्स बारे मुख्यमन्त्रीद्वारा स्पष्टीकरण माग ।

६.(बदनियतलाई प्रोत्साहन !)
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय सरकारद्वारा बदर/खारेजीको निर्णय बदर गर्दै कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउनेगरी व्यवस्था मिलाउन प्राधीकरणलाई लेखी पठाउने निर्णय ।

७.(सेजका कुरा)
भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको उद्योगमन्त्री लेखराज भट्टको भनाई /उद्योगीहरु सेजमा आकर्षित हुन नसक्नुको कारण समाधान गरिने उल्लेख ।

८.(सहकारीलाई अकुंश)
सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको भनाई /निष्कृय रहेको संस्था, लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी ।

९.(सुविधा पुगेन )
डाक्टरहरुले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाई बिरामीको उपचार निजी अस्पतालमा गर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको भनाई / वित्रृmतिलाई हटाउन सेवा सुविधा थप हुने गरी विधेयक ल्याउनुपर्नेमा जोड ।

१०.(सहयोगको बोली)
सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा अध्ययनलाई सरकारले सहयोग गर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाई /प्रमुख प्रतिपक्षी दलको पनि सहमति खोजिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोग पदाधिकारीकको नियुक्तिमा ढिला भएको प्रस्टोक्ति ।

११.(धनी हुने बाटो)
नक्कली नोट बनाइ कारोबार गर्ने ४ जना काठमाडौं र काभ्रेका विभिन्न ठाँउबाट पक्राउ /४ लाख १३ हजार नक्कली नोट,फोटोकपी मेसिन, नोटका फोटोकपी गरेका ३५ थान पेपर समेत बरामद ।

१२.(ब्यापारीको नेतृत्व)
साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन /सरकारले नीति निर्माण गर्दा साना ब्यवसायीलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता ।

१३.(सस्तियो प्याज)
भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि लगातार आकासिईरहेको प्याजको मूल्य नेपाली बजारमा ओरालो लाग्यो/ विराटनगरस्थित गुद्री बजारमा १ सय २० रुपैया प्रतिकेजीमा कारोवार हुँदै ।

१४.(आर्मी उक्लियो)
सहिद स्मारक ए डिभिजन लिगमा दबाबमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धामा संकटा क्लब एपिएफसंग ४–२ ले विजयी/ सरस्वती क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लियो ।

र,
१५.(झुक्यो अमेरिका)
इरानसँग ’बिनासर्त गम्भीर वार्ता’ गर्न अमेरिका तयार /संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको अमेरिकाको दाबी ।

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.