काठमाडौंको घोडचढी प्रतियोगिता यस्तो देखियो (फोटो फिचरसहित)

२५ पुस, काठमाडौँ ।
शुक्रबार काठमाडौंमा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता भएको छ । नेपाल घोडचढी संघको आयोजनामा काठमाडौंको टुंडिखेलमा प्रतियोगिता भएको हो । प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ गरी पुरुष तर्फ २० र महिलातर्फ ६ गरी २६ राईडरले प्रतिस्पर्धा गरेका थिए ।

महिला राईडरहरुलाई भने प्रतियोगिताका आधारमा नभएर प्रोत्साहनका लागि सहभागि गराइएको आयेजकले जनाएको छ । कतार एयरवेज, टिभीएस, मित्सुविसी र लिओन मोटर्सले प्रतियोगिताको प्रयोजन गरेका थिए ।

विगतका वर्षहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगितामा यो वर्षदेखि अन्य राईडरहरुको पनि सहभागिता रहेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top