पर्यटन प्रवद्धन गर्न चिनियाँ पर्यटकलाई फोटो तालिम

२५ पुस ७६, शनिबार

२५ पुुस, काठमाडौँ ।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न ट्राभल एजेन्सिहरुले विभिन्न रचनात्मक कार्यक्रमहरु गरेका छन् । पर्यकहरुलाई पर्यटकिय क्षेत्र घुमाउँदा फोटो खिच्ने तरिका सिकाई पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने काममा ट्राभल एजेन्सीहरु लागेका हुन् ।

शुक्रबार काठमाडौंमा रहेको एनबीएम ट्राभल्सले काठमाडौंको बसन्तपुर क्षेत्रमा चिनियाँ पर्यटकहरुलाई फोटो खिच्ने तालिम दिएको छ । चीनबाट नै फोटोग्राफर ल्याएर पर्यटकिय क्षेत्रको फोटो कसरी लिने भन्ने विषयमा विशेष तालिम दिएको ट्राभल्सले जनाएको छ । चिनियाँ फोटो ग्राफरले नेपालका पर्यटकिय क्षेत्रहरु हेर्न लायक रहेको र यसको राम्रो फोटो लिई विदेशमा पु¥याउन सके पर्यटन प्रवद्र्धनमा थप सघाउ पु¥याउने बताए ।

ट्राभल एजेन्सीहरुले पर्यटक र पथप्रदर्शकहरुलाई फोटो खिच्ने सम्बन्धमा राम्रो तलिम दिन सकेमा नेपालका पर्यटकिय क्षेत्रको राम्रो प्रवद्र्धन हुने बताएका छन् । पर्यटकहरुले फोटोहरु आफ्नो सामाजिक सञ्जालमा राख्ने अथवा विदेशमा लगि देखाउने भएकाले राम्रो फोटोका कारण अझ बढी पर्यटन प्रवद्र्धन हुने विश्वास ट्राभल एजेन्सीहरुको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top