×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026

पूर्वका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२६ पुष २०७६

२६ पौष, मोरङ । १ नम्बर प्रदेश अन्तर्गतका ३ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शुक्रबार राति झापाको मेचीनगर नगरपालिका ७ ईटाभट्टा चोक छेउमा पश्चिमबाट पूर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई यूपि २५ डी १६९३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक बारा काँकडी ७ बस्ने बर्ष ४० को रामप्रसाद यादबको घटनास्थल मै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक भारत मधुबनी बस्ने वर्ष ४८ को नरेशकुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका छन् ।

Advertisement
Advertisement

यसैगरी झापाकै दमक नगरपालिका ४ कृष्ण मन्दिर अगाडी पूर्व पश्चिम राजमार्गमा शनिबार बिहान पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे१क ६४९ नम्बरको टिपरले स्थानीय बर्ष ६९ की तुलसा गौतमलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने टिपर र टिपर चालक मोरङको मिक्लाजुङ गाउँपालिका ९ बस्ने ४० वर्षका कृष्णबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका ८ एसपीमोर्ड स्थित भेडेटार स्थित बुधबारे सडक खण्डमा टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

शनिबार विहान ना.७ ख. ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटा बाट छ नम्बर बुधबारे जादै गर्दा ट्रनिङ मोर्डने क्रममा टेलरअनियन्त्रित भई सडकको छेऊमा पल्टदा ३५ वर्षका सहचालक राजकुमार राईलाई सोही टेलरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement

टेलर चालक संखुवासभाको धर्मदेवी नगरपालिका ९ आँखिभुई बस्ने बर्ष ३१ को बिन्दुराज महत ईलाका प्रहरी कार्यालय राजारानीको नियन्त्रणमा रहेका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top