उपसभामुखमा कांग्रेसबाट पुष्पा भुसाल

१ चैत ७४, बिहीबार

काठमाडौं, चैत १
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने भएको । अर्घाखाँचीकी भुसाल हाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद बनेकि थिइन् ।

Advertisement

उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । उपसभामुखको निर्वाचन शुक्रबार हुदैछ । वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको भएपनि उम्मेदवार अझै टुंगो लागेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top