×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

माघ १ गतेदेखि विराटनगरमा सडक महोत्सव

२८ पुष २०७६

२८ पुस, विराटनगर ।
स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही माघ १ गतेदेखि विराटनगरमा चारदिने सडक महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिकाको मुख्य प्रवद्र्धन र मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुने महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न खानाका परिकारहरू मुख्य आकर्षण रुपमा रहने जनाइएको छ ।

त्यस्तै फुट ट्रक थप आकर्षणका रुपमा रहने आयोजकको भनाइ छ । ५० वटा स्टल रहने महोत्सवमा खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहनेछन् । आयोजक समितिका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार महोत्सवमा १ करोडको करोबार हुने अपेक्षा गरिउको छ । बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ । “यो महोत्सव नेपाल सरकारले अघि सारेको भ्रमण वर्षप्रति पनि लक्षित छ,” ताम्राकारले भने, “त्यही भएकाले प्रदेश–१ का प्रमुख पर्यटकस्थलहरूको फोटो प्रदर्शनी पनि राखिएको छ ।”

Advertisement
Advertisement

सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापालगायतका १ लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने कार्यक्रम सहसंयोजक सन्तोष महत (स्यान्ट्रो)ले जानकारी दिए । महोत्सव हरेक दिन ३ देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top