प्रहरी प्रशासनकै आडमा अवैध उत्खनन भइरहेको छःराउत

२८ पुस ७६, मंगलबार

२९ पुस, जनकपुरधाम ।
प्रहरी प्रशासनकै आडमा अवैध उत्खनन, चुरेको दोहन, वन विनास लगायतका काम भइरहेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् ।

होटेलमा कार्यक्रम गरेर, ठूला ठूला भाषण गरेर, विदेशीलाई मुलुकमा बोलाएर यहाँको समस्या समाधान नहुने मुख्यमन्त्री राउतले बताए । अहिलेको समयमा बालुवा गिट्टी क्रसर धेरै पावरफुल रहेको र यसको प्रमुख कारण नेपाल सरकार नै रहेको आरोप लगाए ।

उनले भने, ‘कुनै मन्त्रालय यस कार्यलाई रोक्छ भने अर्को मन्त्रालय स्विकृति दिन्छ । गोष्ठी गरेर, पेपर प्रजेन्टेशन गरेर केही हुँदैन ।’ ‘बालुवा गिट्टीको उत्खनन रोक्न जाँदा निहत्था बच्चालाई हत्या गरिन्छ ।

यो हाम्रो लागि दुर्भाग्य हो ।’ मुख्यमन्त्री राउतले भने, ‘के कसैको आडबिना नै उसले हत्या गर्ने हिम्मत राख्छ?’ उनले भने ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top